सबिता भण्डारी काण्डबारे कलाकार संगम भण्डारीको कडा आक्रोश, घर परिवारलेनै यसरि मारेको भन्दै प्रमाणसहित ठोकुवा गरिन, धेरै बोलिस भन्दै आयो धम्की

काठमाडौँ | चरित्र कलाकार संगम भण्डारी अहिले सामाजिक सञ्जाल युट्युवमा निकै सकृय छन् । उनले विभिन्न कलाकारहरुको बारेमा टिप्पणी गर्दै आएकी छन् । केही समय अघि उनले नायीका श्वेता खड्काको बारेमा पनि पटप्पणी गरेकी थिइन् । काभ्रेली चेली निकै पुरानो कलाकार संगम भण्डारी फिल्म क्षेत्रमा करिब ३०-३५ वर्षा बिताइसकेकि छिन । उनी चरित्र अभिनेत्री हुन् । उनलाई कलाकारका रुपमा छुची सासुका रुपमा चिनिन्छ । उनी म्युजिक भिडियो, डकुमेन्ट्री र फिल्ममा अभिनय गर्थिन । साथै उनी कमेडीमा पनि उत्तीकै राम्रो भूमिका खेल्छिन् । उनले डान्स सिकेर रोयल नेपाल एकेडेमीमा काम गर्न थाल्नु भन्दा पहिले देखि नै यस क्षेत्रमा काम गर्थिन |

आज हामीले उनी संगम भण्डारीसंग चितवन काण्ड सबिता भण्डारीको बारेमा सोधेका छौ | घटना हो बैसाख ४ गतेको चितवनको एउटा घरमा झुण्डिएको अवस्थामा फेला पार्छिन सबिता भण्डारी, तैपनि आफ्नै श्रीमान्को र आफ्नै घरमा | घटनाको प्रकृति हेर्दा आत्महत्या गर्न दुरुत्साहन गर्ने मात्र होइन परिवारले हत्या नै गरेको हो कि भन्ने आंशका गर्न सकिन्छ । आफ्नै बुहारीमाथि कु दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा कारबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ हेर्नुहोस –