सबिता भण्डारीको बच्चै देखिको साथीको सनसनीपूर्ण खुलाशा, बहिनीहरुमध्य निडर र बहादुर थिइन् सबिता, छोरा लिन आउ डिभोर्स गर भनि बोलाएर मा….

काठमाडौँ | केहि समय देखि अहिले मिडियामा तहल्का मच्चाइरहेको घटना हो चितवनको सबिता भण्डारीको | जसलाई माइती परिवारले हत्या भनेका छन् भने घरकाले आत्महत्या नै हो भनेर भनिरहेका छन् र अनुसन्धानको पाटो पनि अघि बढिरहेको छ | पछिल्लो समय धेरै जना मिडियामा आएर यसलाई हत्यानै हो भन्दै उफ्रिरहेका छन् | अहिले त हुदा हुदै छिमेकीहरुले समेत यस घटनालाई हत्या भन्दै सबिता भण्डारीको घर घेराउसमेत गरिरहेका छन् र आन्दोलन पनि चर्किरहेको छ | यसैबीच यहि घटनालाई लिएर सबिता भण्डारीको बच्चैदेखिको साथि अहिले मिडियामा आएकी छिन | उनले सबिताका हरेक कुराहरु यसरि प्रष्ट पारेकी छिन |

सरु सिल्पाकर नामकी यी युवती सानैदेखि सबितासंग राम्रो सम्बन्ध भएको बताउछिन | सानैबाटनै एकदमै निडर र बहादुर युवती सबैताले कसरि सुसाइड गर्न सक्छ भन्दै रिसाइन | सबै कुरा र प्रमाण हेर्दा समेत सरासर यो घटनामा घर परिवारको दोष भएको उनले बताइन | धेरै घटना र अहिले छिमेकीको बयानले नि सिधै घर र परिवारमा आरोप लगाएका छन् | भावना ढकाल आमाजुका श्रीमान्ले दुवै जान हिडेकी सबितालाई छोरा लिन आउ भनेर चितवन बोलाएका रहेछन चितवनमा | हेर्नुहोस –