सबिता भण्डारी प्रकरणबारे ज्योतिषीको डरलाग्दो खुलाशा, मर्नुको खास कारण यस्तो प्रमाणसहित गरे ठोकुवा हत्यारा पत्ता लाग्यो ? हेर्नुस

काठमाडौँ | पछिल्लो समय चितवनको सबिता भण्डारी काण्डले नेपालभरी तहल्का पिटिरहेको छ | यस घटनामा सबिताका माइती परिवारले उक्त घटनालाई आत्महत्या नै भएको भन्दै घर परिवारमा आरोइप लागे रहेका छन् | यसै घटनामा आधारित भएर आज हामीले सबिता भण्डारीको कुण्डली हेरेका छौ चर्चित ज्योतिष सोम प्रसाद नेपालकोमा गएर | र उनले यस घटनाबारे सबैलाई छर्लंग पारिदिएका छन् | कसरि किन र के कारणले भयो यस्तो ? भन्ने कुरा उनको मुखारबिन्दुबाट सुन्न पाइन्छ |

घटना हो बैसाख ४ गतेको चितवनको एउटा घरमा झुण्डिएको अवस्थामा फेला पार्छिन सबिता भण्डारी, तैपनि आफ्नै श्रीमान्को र आफ्नै घरमा | घटनाको प्रकृति हेर्दा आत्महत्या गर्न दुरुत्साहन गर्ने मात्र होइन परिवारले हत्या नै गरेको हो कि भन्ने आंशका गर्न सकिन्छ । आफ्नै बुहारीमाथि कु दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा कारबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ ।सबिता भण्डारीको माइतीपक्षले हत्या नै गरेको हो भन्दै न्यायको माग गरिरहेका छन् । हेर्नुहोस –