बल्ल खुल्यो सबिता भण्डारी ह’त्या प्रकरणको भित्री रहस्य, छोरालाइ आमा भन्न पनि किन दिइएन ! बच्चाको ज्यान खतरामा हेर्नुहोस

चितवन । आफ्नै ससुराबाट यौन हिंसामा परी परिवारको साथ नपाएका कारण आत्महत्या गरेकि भनिएको सबिता भण्डारीको न्यायको लागि विभिन्न माध्यमबाट धेरैले जोडदार माग गरिरहेका छन। परिवारले आत्महत्या भनेपनि सबिताको बहिनी र माइती पक्षले भने हत्या हो भन्दै आइरहेका छन । घटनाको प्रकृति हेर्दा आत्महत्या गर्न दुरुत्साहन गर्ने मात्र होइन परिवारले हत्या नै गरेको हो कि भन्ने आंशका गर्न सकिन्छ ।

आफ्नै बुहारीमाथि कु दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा कारबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ ।सबिता भण्डारीको माइतीपक्षले हत्या नै गरेको हो भन्दै न्यायको माग गरिरहेका छन् । भिडियो हेर्नुहोस –