भिनाजुले क*रणी गर्दै गरेको प्रमाण खोइ भन्दै साली आक्रोशित, पत्रकार संग पर्यो अन्तरबार्तामै लफडा (भिडियो सहित)

पथरीको भूटानी शरणार्थी शिविरमा नसोचेको भएको छ । १३ वर्षीय बालिकालाई चार जना मिलेर पटक-पटक जबर्जस्ती करणी गरेको बाहिरिएको छ । १३ वर्षीय बालिकालाई ६० वर्षीय वृद्ध अनि शिक्षक ले समेत छोडेनन् भन्दै स्थानीयहरुले यस्तोसम्म सुनाएकी सुन्ने सबै छक्क परे । बालिकालाई पैसा अनि चाउचाउ दिदै फकाउँदै पटकपटक बलत्कार गरेको कुरा बाहिरिएको हो ।

स्थानीय एक युवाले बालिकालाई करणी गर्दै गरेको प्रतक्ष्य भेटेपछि उनलाई समातेपछि अरु तीनजना समातिएको बताइएको छ । पथरीको भुटानी शरणार्थी शिविरमा रहेकी बालिकाको अवस्था एकदमै नाजुक रहेको त्यहाँ बालक्लव सञ्चालन गर्ने महिलाले बताएकी छिन । बालिकालाई जबर्जस्तिकरणी गर्दै गरेको देख्ने दाइ मिडियामा आएका छन ।