६० बर्षको बृद्ध र क्षिक्षकलेनै छात्रालाइ किन यस्तो हर्कत गरे ? बाटो छेउमै यस्तो अवस्थामा थिए क्षिक्षक (भिडियो सहित)

पथरीको भूटानी शरणार्थी शिविरमा नसोचेको भएको छ । १३ वर्षीय बालिकालाई चार जना मिलेर पटक-पटक जबर्जस्ती करणी गरेको बाहिरिएको छ । १३ वर्षीय बालिकालाई ६० वर्षीय वृद्ध अनि शिक्षक ले समेत छोडेनन् भन्दै स्थानीयहरुले यस्तोसम्म सुनाएकी सुन्ने सबै छक्क परे । बालिकालाई पैसा अनि चाउचाउ दिदै फकाउँदै पटकपटक बलत्कार गरेको कुरा बाहिरिएको हो ।

स्थानीय एक युवाले बालिकालाई करणी गर्दै गरेको प्रतक्ष्य भेटेपछि उनलाई समातेपछि अरु तीनजना समातिएको बताइएको छ । पथरीको भुटानी शरणार्थी शिविरमा रहेकी बालिकाको अवस्था एकदमै नाजुक रहेको त्यहाँ बालक्लव सञ्चालन गर्ने महिलाले बताएकी छिन । बालिकालाई जबर्जस्तिकरणी गरेको अवस्थामा भेटिएको बताएका छन ।