होटलको अर्को कर्तुतको भयो पर्दाफास (भिडियो सहित)

पछिल्लो समय एकाएक चर्चामा आएका राउटे चेलिलाई होटलमा लगेर यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि अहिले नेपालमा चौतर्फी विरोध भईरहेकाे छ । राउटे समुदाय नेपालकै लोपोन्मुख अनि इमान्दारी समुदायको रुपमा राखिएको छ । आफ्नै संसारमा रमाइरहेको राउटे बस्तीका भिडियो पछिल्लो समय एकपछि अर्को आउन थालेका थिए । धेरैले सहयोग गरे धेरैले यो समुदायलाई राम्रो पनि गरेका थिए । तर पछिल्लो समय एउटा घटनाले सबै नेपालीलाई सोच्न बाध्य बनाएको छ । सबैले मन पराउने साल इमान्दारी राउटे समुदायलाई अहिले ठुलो चाेट परेको छ ।

राउटे चेलीहरुलाई होटलमा लागेर यौन दुर्ब्यबहार गर्दै गरेको भिडियो सार्वजनिक भएपछि सबै नेपालीले यसको विरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् । सोझा राउटे चेलीहरुलाई मादकपदार्थ सेवन गराएर हेर्ने नसकिने घिनलाग्दो हर्कत गरेका पशुहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ भनेर नेपालभरिबाट एकपछि अर्को गर्दै राउटेको न्यायका लागि आवाज उठाइरहेका छन । समाजसवी कुमार राईले पनि राउटे चेली अन्यायमा परेको भन्दै आपत्ति जनाए कानुनले अपराधीलाई कारबाही नगरे आफै कानुन हातमा लिएर टाउको काटेर भुइँमा पछार्ने बताउँदै कडा चेतावनी दिएका छन । आफुले बोल्ने मात्रै नभएर गरेर देखाउने बताए । आखिर काे हुन त सम्झनालाई होटलमा पुर्याउने युवा कुमार राईले खोले सुरूदेखिको सम्पूर्ण नालीबेली । खुल्यो डरलाग्दो भित्री रहस्य तलको भिडियोमा हेर्नुहोला चकित पर्नुहुनेछ ।