‘जून हौ तिमी’ कुमुद र जानकीको चलचित्रको नयाँ गीत सार्बजनिक हेर्नुहोस भिडियो
काठमाडौं । लामो समय देखी बेलायतमा बस्दै आउनु भएको मन को धनि समाज सेवी / नायक कुमुद पन्त र जानकी पन्तको चलचित्रको एउटा मीठो जुन हौ तिमी बोलको प्रेमिल गीत कुमुद इन्टरटेन्टमेन्टबाट बजारमा आएको छ। उक्त गीत गीतकारमा समेत आफ्नो राम्रो छवि बनाइसकेकी समाजसेवी जानकी पन्त (जून)ले खुबै … Continue reading ‘जून हौ तिमी’ कुमुद र जानकीको चलचित्रको नयाँ गीत सार्बजनिक हेर्नुहोस भिडियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed