लोकल कुखुरा पाल्ने गज्जबको उपाय,६ महिनामा लाखाै कमाउने नयाँ तरीका, सुन्दरी आमाछोरीको यस्तो कृषि फार्म ( भिडियो सहित)

भनिन्छ सच्चा मनले चाह्यो भने के पूरा हुँदैन र यस्तै भएको छ मोरङको एक परिवारमा । बिदेशमा सिभिल इन्जिनियर काम गर्दै गरेका किशोर राउत महिनामा लाखौँ कमाउँथे तर त्यो पैसा उनलाई थोरै लागेर नेपालमा नै फेरि फर्किएर उनी कृषिमा लागिपरेका छन् । उनले महिनाको १२ देखि १५ लाख कमाउँछन । उनी मात्र नभई उनकी श्रीमती र छोरीले समेत उनलाई साथ दिने गरेका छन् ।

मायादेवी कृषि फर्मका कारण त्यो परिवार नेपालमै बसेर धेरै खुशी छ । फिल्ममा धेरै किसिमका पशुपंक्षी पालिएको छ । माछा टर्की हाँस खरायो बाख्रा गाईभैसी लगायत धेरै किसिमका पशुपन्छी पालिएको छ । सबैको आफ्नो आफ्नो पाटो रहेको छ आमाछोरी मिलेर कुखुरा पालन गर्छन् । लोकल कुखुरा कसरी पाल्ने लोकल कुखुरा बाट कसरी धेरै आम्दानी गर्ने कतिदिनमा कुखुरालाई भ्याक्सिन मान्नुपर्छ कसरी बजारीकरण गर्ने कुखुरालाई बलियो बनाउन के खुवाउने कसरी कुखुरा पाल्नु पर्छ छिटो समयमा कसरी धेरै आम्दानी लिन सकिन्छ यिनै विषयमा आमा छोरी सँग सुपर अनलाइन टिभि टिमले कुराकानि गरेको छ । तलको भिडियोमा हेर्नुहोस धेरै कुराको जानकारी पाउनुहुनेछ |