१२ बर्षकि छोरीलाई ४ दिन सम्म कोठा थुनेर ब,लात्कार गरेको हो, बुबा आमाले बताए भाउजजुको घिनलाग्दो हर्कत (भिडियो सहित)

मोरंग । मोरङको पथरी सनिस्चरे मा एउटा घिनलाग्दो घटना घटेको छ । आफ्नै भाउजुले १२ बर्षिय नन्द लाइ फकाएर अन्य परपुरुष संग जबर्जस्ति करणी गराएको भन्दै आक्रोशित भएका छन् । पिडित बालिकाको अनुसार भाउजुले मादक पदार्थ खुवाएर आफुलाई नसामा केटाहरुको घर लिएर गएको बताएकी छिन। आफुलाई जबर्जस्ति करणी गरेको भन्दै उजुरी दिएपछि आफ्नी भाउजु र ति युवालाइ प्रहरीले पक्राउ गरेको छ ।

१२ बर्षकी युवतीलाइ भाउजुले चटपटे खान जुम भन्दै फकाएर लगेपछि अन्य ३ जना युवालाई बोलाएर माधक पदार्थ खुवाएर बेहोस बनाई लागेको बताएकी छिन। भाउजुले पहिले पनि ५ दिन यस्तै गरेको तर आफुलाई मार्ने धम्कि दिएकोले मैले कसैलाई नसुनाएको उनले बताएकी हुन् । घटना कसरि घट्यो ?पिडित युवतीको बुबा आमा संग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।