गायक बादल थापाको स्वरमा ”नेताले देश डुबा हो “सार्वजनिक

काठमाण्डौं ।
गायक बादल थापाको स्वरमा रहेको “नेताले देश डुबा हो “ गीतको भिडियो माला रानी क्रियसन मार्फत सार्वजनिक भएको छ ।

शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको संगीत गीतमा रहको छ । गीतमा नेपाली नेतृत्व ले जनता माथी गरेको प्रहारलाई गीतमा समेटिएको छ । रमेश रसाइलीको सम्पादन भिडियोमा गीतमा रहेको छ ।

”नेताले देश डुबा हो “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।