१२ बर्षकि बालिकालाई बन्दक बनाएर बलात्कार गरेको हैन भन्दै आमा आइन, अचानक पत्रकार संग पर्यो चर्का, चर्की (भिडियो सहित)

मोरंग । मोरङको पथरी सनिस्चरे मा एउटा घिनलाग्दो घटना घटेको छ । आफ्नै भाउजुले १२ बर्षिय नन्द लाइ फकाएर अन्य परपुरुष संग जबर्जस्ति करणी गराएको भन्दै आक्रोशित भएका छन् । पिडित बालिकाको अनुसार भाउजुले मादक पदार्थ खुवाएर आफुलाई नसामा केटाहरुको घर लिएर गएको बताएकी छिन। आफुलाई जबर्जस्ति करणी गरेको भन्दै उजुरी दिएपछि आफ्नी भाउजु र ति युवालाइ प्रहरीले पक्राउ गरेको छ ।

१२ बर्षकी युवतीलाइ भाउजुले चटपटे खान जुम भन्दै फकाएर लगेपछि अन्य ३ जना युवालाई बोलाएर माधक पदार्थ खुवाएर बेहोस बनाई लागेको बताएकी छिन। भाउजुले पहिले पनि ५ दिन यस्तै गरेको तर आफुलाई मार्ने धम्कि दिएकोले मैले कसैलाई नसुनाएको उनले बताएकी हुन् । घटना कसरि घट्यो ? यस बिसयमा केटाको आमा बुबा संग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.