गरिबिमी लुकेको जादुमय आवाज, रुकुमकी बहिनीको चकित पार्ने स्वर, यति मिठो आवाजले दुनियाँ लट्ठ पारिन हेर्नुहोस

रुकुम । अहिले सामाजिक सन्जाल र मिडियाहरु गाउगाउमा पुुगेका छन । कला भएकाहरुले त झन मिडियाको मात्र सहारा चाहिदैन यदि राम्रो इन्टरनेट सेवा छ, मोबाइलमा डाटाले पनि राम्रोस“ग काम गर्छ भने भने टिकटकबाट पनि यस्ता प्रतिभाहरु बाहिर आईरहेका छन अहिले । भनौ कि अहिलेको जमानामा प्रतिभाहरुलाई आफनो टयालेन्ट देखाउने सही माध्यम पनि बनिरहेको छ । हो आज हामी यस्तै टयालेन्टबारे केही कुरा गर्दैछौ । यि नानी हुन रुकुमकी मोती परियार ।

रुकम गाउमै बिभिन्न गितले सबैको मन जितेकी मोतीको स्वर सुन्दा राष्ट्रिय कलाकारको भन्दा कम छैन । गरिब परिवारमा जन्मिएरै गरिबीमै उनको जीवन हुर्किरहेको छ तर भगवान्ले पनि यस्तैलाई दिन्छन अद्भुत कला र पहिचान यति मिठास छ उनको स्वरमा । सानै गाउमा छदानै गित गाउने इच्छा राखेकी मोती अहिले काठमाडौमा गित रेकर्ड गर्न आईरहेकी छिन । हेरौ उनको मोहित पार्ने आवाज —