६०-६५ उमेरमा दीर्घबिरामी धेरै छन् | आशा छ, सरकारले चीनबाट आउने खोप पहिलो प्राथमिकता यो समुहलाई दिनेछ |

डाक्टर रबिन्द्र पाण्डे,

खोपमा सबैभन्दा अन्यायमा परेको ६० देखि ६५ बर्षको उमेर समुह हो | कोभिशिल्डको एक मात्रा ६५ बर्षमाथिकाले लगाउन पाए भने भेरोसेलको खोप ६० बर्ष मुनीका नागरिकले पाए |
६०-६५ उमेरमा दीर्घबिरामी धेरै छन् | आशा छ, सरकारले चीनबाट आउने खोप पहिलो प्राथमिकता यो समुहलाई दिनेछ |

दोस्रो प्राथमिकतामा दीर्घरोग भएका ४० बर्षमाथिको उमेर समुह र तेस्रो प्राथमिकतामा जनसम्पर्कका पेशा / ब्यबसायका व्यक्तिलाई दिंदा प्रभावकारी हुनेछ |

हाम्रो जीवन रक्षाका ३ मन्त्र – खोप, जनस्वास्थ्यका मापदण्ड र स्वस्थ जीवनशैली हुन् |