४० लाखको माछा एउटै पोखरीमा, पत्रकारले यसरी समाते, पत्याउनै नसकिने दुनियाँ चकित पार्ने भिडियो (भिडियो सहित)

भनिन्छ सच्चा मनले चाह्यो भने के पूरा हुँदैन र यस्तै भएको छ मोरङको एक परिवारमा । बिदेशमा सिभिल इन्जिनियर काम गर्दै गरेका किशोर राउत महिनामा लाखौँ कमाउँथे तर त्यो पैसा उनलाई थोरै लागेर नेपालमा नै फेरि फर्किएर उनी कृषिमा लागिपरेका छन् ।

उनले महिनाको १२ देखि १५ लाख कमाउँछन । उनी मात्र नभई उनकी श्रीमती र छोरीले समेत उनलाई साथ दिने गरेका छन् । मायादेवी कृषि फर्मका कारण त्यो परिवार नेपालमै बसेर धेरै खुशी छ । कसरी आयो त कृषिमा क्रान्ति गर्ने सोच ईन्जिनियरलाई अनि कसरी कृषिमा लाग्दा खेरी धेरै कमाइ हुन्छ आउनुस उनीसंग पत्रकारको टोलीले विशेष कुराकानी गरेका छन । किशोरको फार्ममा धेरै जनावार पालिएको छ । त्यसमध्ये माछाको पोखरीमा धेरै माछा पालिएका छन । एकै पोखरीमा ४० लाखका माछा पालेका छन । पत्रकारको टोलिले ती माछालाई समातेका छन । तलको भिडियोमा हेर्नुहोस छक्क पर्नुहुनेछ ।