श्रीमान श्रीमतीले हेर्ने पर्ने नसोचेको मार्मिक भिडीयो,आमाको माया हुने सबैले हेर्नुहोला आँखा बाट आँशु आउछ (भिडियो सहित)

पछिल्लो समय निकै राम्रा चलचित्र छोटा चलचित्र साथै म्युजिक भिडियो लगायत धेरै मनोरञ्जनका सामग्रीहरु आइरहेका छन । चलिरहेका सिरियलहरु लकडाउनका कारण बन्द भएका कै समयमा तयार पारिएको धाराबाहिक मनै छुने शृंखला नाता चाँडै नै युटुबमा आउन लागेको छ । शिशिर बुढाथोकीको निर्देशनमा तयार हुने सो शृंखला पूर्व झापाबाट तयार गरिन्छ । विभिन्न टेलिश्रृङ्खलाहरुमा अभिनय गरेर छाप छोडिसकेका कलाकार तथा संचारकर्मी समीर सुबेदी (चिबे बुढो) र आइन्द्र लिम्बु (कोपा) ले पनि धेरैपछि यसै नाता नामक टेलिचलचित्र बाट फेरि सुरुवात गर्दै छन् ।

विभिन्न हाँस्यटेलिश्रृंखला हँसाउने उनीहरुले यसमा भने सबैलाई रुवाउने छन । नातामा शिशिर बुढाथोकी समिर सुबेदी ज्ञानेन्द्र कोईराला आइन्द्र लिम्बु प्रणाली पुष्पा देविका भुजेल लगायत धेरै कलाकारको अभिनय रहनेछ । यो भिडीयोमा आफ्नो श्रीमतीको गम्बिर प्रस्नलाई यसरी चित्रण गरिएको छ कि हेर्दा सबैको आँखा रसाउने छ । तलको भिडियोमा हेर्नुहोला ।