बल्ल बाहिरियो वास्तविक र’ह’स्य भाइरल साइकल वाली दिदिको कोठामा पुग्दा (भिडियो सहित)

भाइरल साइकल वाली दिदिको कोठामा पुग्दा, बल्ल बाहिरियो वास्तविक र’ह’स्य यी हुन रामेछापकि तीस बर्षिय मिरा खत्रि कार्कि ।ओठको मीठो मुस्कान छर्दै काठमाडौंको मुलपानि दसखि सुरुभएको साइकल यात्रा लगभक एक घन्टा पछि नया बानेश्वरमा आएर रोकिन्छ । बानेश्वर चौकमै रहेको एटिएम लन्जमा ९ घन्टमसम्म काम गरिसकेपछि फेरि उहाको यात्रा मुलपानितिर सुरु हुन्छ ।

मिरा खत्रि कार्किले दुखि हुँदै भन्छिन् कि ज्यान काठमाडौंमा भएपनि मन कहिले पनि आफुसग रहेन् ।मिराको अनुहारमा जति धेरै खुसि देखिन्छ त्यो भन्दा धेरै पीडा मनभरि छ ।यो बिरानो सहरमा एक्लै संघर्ष गर्न थालेको बर्षौ बित्यो ।नत आफ्नो साथमा छोराछोरी छन् नत आफ्नो साथमा श्रिमान नै छन् । काठमाडौंमा एक्लै संघर्ष गरिरहेकि मिरा कहिलेकसो समय मिलाएर घर जान्छिन् ।

घर त जान्छिन् तर एकदमै अपाच्य शब्द सुन्नु र त्यहाबाट फर्किनु बाहेकको उनिसग बिकल्प नै रहदैन् ।आफुलाई काठमाडौं बस्ने कुनै पनि रहर नभएको र बाध्यता भएको उनी रुदै बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्री :