४ सय ३० कैदीलाई माफी राष्ट्रपतिद्वारा

काठमाडौं । आज १४ औँ गणतन्त्र दिवश । नेपालमा लामो इतिहास बोकेको राजतन्त्रको अन्त्य भई गणतन्त्रण स्थापना भएको १३ वर्ष पुगेर १४ वर्षमा प्रवेश गरेको विशेष दिन । नेपाली राजनीतिक इतिहासमा एक अविस्मरणीय दिनको रुपम लिइन्छ । जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको दिनकाे रुपमा पनि लिइन्छ ।