बिहेको तयारीमा अलिफ खान र मधु क्षेत्री एकसाथ , मधु क्षेत्री अलिफ खान रियल जाेडी, छिट्टै बिहे (भिडियो )

भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस ।

कठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटनकाे घाेषणा गर्नुभएकाे छ । गएराति संसद विघटनकाे घाेषणा भएसँगै आगामी कातिक २६ र मङ्सिर ३ गते गरी २ चरणमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको छ ।

शुक्रबारै अबेर बसेकाे मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो । त्यसअघि राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानकाे धारा ७६ (५) मबाेजिम नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धन र स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेश गरिसकेका थिए ।

तर रातारात प्रतिनिधिसभा विघटन गरिएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै प्रधानमन्त्री पदका लागि ओली र विपक्षी गठबन्धनका शेरबहादुर देउवाद्वारा परेकाे दाबी अस्वीकार गर्नुभएकाे थियाे ।

यसअघि पनि गत पुस ५ गते प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेपछि उक्त कदम असंवैधानिक रहेकाे ठहर गर्दै सर्वाेच्च अदालतले खारेज गरिदिएकाे थियाे ।

भिडियो हेर्नुहोस् :