लघु चलचित्र फेसबुक लभ सार्वजनिक

काठमाण्डौं ।
बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको लघु चलचित्र फेसबुक लभ सार्वजनिक भएको छ । फेसबुक मा बोलेको भरमा भएको सम्वन्धमा बाट आइपर्ने समस्यालाई लघु चलचित्रमा समावेश गरिएको छ ।

शंकर अधिकारी घायलको प्रस्तुती र लेखन र निर्देशन अनि कला राइको निर्माण रहेको म्युजिकल मुवि फेसबुक लव बुढासुब्बा डिजिटल बाट रिलिज गरिएको छ ।

शिखा पौडेल ,रोशन बिसि र मोतिराम थापाको अभिनयमा दिवस गुरुङ को छायांकन राजन महर्जनको नृत्य अन्जली थापाको सम्पादन नित्याशिवाको स्वर अनि शंकर अधिकारी घायल को गीतर संगीत ,लेखनर निर्देशन रहेकोछ ।

हेरौ भिडियो