प्रहरीले महिलामाथि झापामा निर्घाद कुटपिट गर्यो, सुकुम्बासी बस्तीको रुवाबासी, कुट्नुको कारण यस्तो छ (भिडियो सहित)

झापा । सुकुम्बासी महिलालाई प्रहरीले निर्घात कुटपिट गरेपछि पिडित भावुक हुँदै मिडियामा आएका छन । गरिबमाथि अन्याय गरेको भन्दै उनीहरुले यस्तोसम्म सुनाएकी सुन्दा सबैका आँखा रसाए ।झापा दमकको सुकुम्बासी बस्तीमा केही महिना अगाडि डोजर चलेको थियो । डोजरले सुकुम्बासीको सबै घर भत्काएपछि घर बिहिन बनेका सुकुम्बासीहरुको बिजोग भएको सुकुम्बासीले बताए । घरबारविहीन बनेका सुकुम्बासीहरुको तिर्पाल मुनि बास भएको थियो । त्रिपाल लगाएर टहरा बनाएर बसेका सुकुम्बासीको झनै बिजोग भएको उनीहरु बताउँछन् । प्रहरीले महिला र किशोरीमाथि कूटपिटसम्म गरेको भन्दै पीडित सुकुम्बासी मिडियामा आएका छन् ।

आफूहरु वर्षौदेखि त्यहाँ बस्दै आएको र सात परिवारलाई मात्रै त्यहाँबाट निकाल्न घर भत्काएको र अन्यले ओइलेनी जग्गालाई भित्री खेल खेलेर आफ्नो बनाएको भन्दै आफूहरु माथी अन्याय भयो भन्दै मिडियामा आएका छन । घर भत्काइदिएपछि लकडाउनको समयमा ७ परिवार त्रिपालले बनाएको टहरामा बिजोग अवस्थामा बस्दै आइरहेका थिए । घरबारविहीन बनेका उनीहरूको त्रिपाल टाँगेर बनाएको टहरो भत्काईदिन फेरि प्रहरी त्यहाँ पुग्दा केही विवाद आएको अनी प्रहरीले महिला माथि अत्याचार गर्दै निर्घात कुटपिट समेत गरेको भिडियो देखाउँदै पीडितले यस्तोसम्म सुनाए तलको भिडियोमा हेर्नुहोला तपाइका आँखा रसाउने छन ।