मामा र भान्जीलाई राती र,ङेहात भेटेपछि आफन्त गर्जिए, दिदिहरु रिसले आगो भए, बुबाले खोले नसोचेको रहस्य (भिडियो सहित)

मोरंग । मोरङको पथरी सनिस्चरे- १० मा एउटा घिनलाग्दो घटना घटेको छ । मामा भान्जी साइनो पर्ने २६ बर्षिय युवा र लगभग १६ बर्षकि युवतीबीच यस्तो काम भएको हो । स्थानियका अनुसार त्यो बेलुका २ जनानै नसामा रहेको जनाएका छन् । युवतीले आफुलाई जबर्जस्ति गरेको भन्दै उजुरी दिएपछि ति युवालाइ इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।

युवकको घरमा पुग्दा यस्तो काम सहमतिमा २ जनाले नसाको सुरमा गरेका हुन्, सजाय हुँदा २ जनालाईनै हुनुपर्ने उनीहरुले माग राखेका हुन् । उनलाई प्रहरीले सोहि दिन पक्राउ गरेको जनाएका छन् । ति युवकलाइ फसाउनलाइ सबैको खेल रहेको भन्दै आफन्त आक्रोशित भएका छन् । के हो त बास्तबिकता ? हामीले छिमेकी तथा आफन्त संग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला।