आफ्नै साथीले छु,री हानेर मा,र्नुको भित्रि कारण यस्तो रहेछ, दिदिले रुँदै खोलिन त्यो दिनको सबै नालीबेली (भिडियो सहित)

मोरंग । मोरङको लेटाङमा एक युवाको छुरा प्रहार गरेर हत्या गरिएको छ।लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको छुरा प्रहारबाट मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले आपसी विवादका क्रममा शुक्रबार राति रोमनमाथि छुरा प्रहार गरेका हुन्।लेटाङकै त्रिशूली चोकमा दर्जी र लिम्बूको विवाद रोमनसँग भएको थियो। विवादकै क्रममा दुईजनाले छुरा प्रहार गरेको जनाइएको छ ।

घाइतेलाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय लेटाङको टोलीले घटनापछि फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ। मृतकको दिदीले घटनाको बिषयमा भाबुक भएर आफ़्फ़्न कुरा राखेकी छिन ,तल भिडियोमा हेर्नुहोला ।