कोरो’नाको अन्त्य कहिले हुन्छ ? ३ महिना नी टिक्दैन भन्दै चर्चित ज्योतिष सोम नेपालको यस्तो सनसनीपूर्ण भबिस्यबाणी हेर्नुहोस

काठमाडौँ | अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ | भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको पालना पनि गरिरहेका छन् | अबको अवस्थामा त अहिले नेपालले लगभग कोरोनालाई नियन्त्रण लिन धौ धौ भैरहेका छ | यसैबीच यहि बिषयमा बरिष्ठ र चर्चित ज्योतिषले आफ्नो केहि विचार राखेका छन् | भनिन्छ भाग्यमा जे लेखेको छ त्यो भएर नै छाड्छ। तर भाग्य छ भन्दैमा डोकोमा दुध दोएर अडिदैन भन्ने हरु पनि तमाम हुन्छन। शायद सोचेका सबै कुरा र योजना हरु कसैका पुरा हुँदैनन होला तर मेहनत काम प्रतिको लागब हुने हो भने र त्यो अनुसारको समय पनि अनुकुल भैदिने हो भने असम्भभ भन्ने कुरा केही हुँदैन होला |

चर्चित ज्योतिसिहरु ले ग्रह तथा बिभिन्न नछेत्र हरुको आधारमा भबिस्य मा हुने कुरा घट्ने घटना हरुको पहिले नै घोषणा गरेका हुन्छन। कतिपयका भबिस्यबाणी मिल्छन त कसैका मिल्दैनन। चर्चित ज्योतिसी सोम प्रशाद नेपाल भन्छन कुनै पनि कुरा बोल्दा केही न केही आधार मा रहेर बोल्नु पर्छ ताकी पछी आँफै बोलेर त्यो कुरा को खन्डन गर्न सकियोस । हेर्नुस के भने यिनले –