झापामा हेर्दा हेर्दै हातिले मान्छे मा,र्यो,देख्ने बुबाले डराउदै सबै नालिबेली बताए,जंगलमा देखिए यस्ता प्रमाणहरु (भिडियो सहित)

झापा,मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक यूवाको हातीकोे आक्रमणबाट एक व्यक्तिको मृत्यू भएको छ ।
स्थानीय शिक्षक मधु अधिकारीका अनुसार ४४ बर्षीय जीतबहादुर लिम्बूलाई राजमार्ग भन्दा केही उत्तरको जंगलमा हातीले आक्रमण गर्दा घटना स्थलमै मृत्यू भएको हो ।

समुहमा निस्किएका यूवाहरु जंगलमा च्याउन खोज्न जाने क्रममा जीतबहादुरलाई हातीले आक्रमण गर्दा बिहान पाँच बजे नै ज्यान गएको अधिकारीले जानकारी दिनुभयो । घटना स्थलमा पुगेर हेर्दा त्यहाँ डरलाग्दो अवस्था देखिएको छ। मृतकका साथि संग गरीएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।