पन्तको सहयोग लिस्ट धेरै लामो छ, एकै बर्ष भित्र ४ लाख रुपया सहयोग | आज परेको जन्म दिन बिशेष धेरै धेरै सुभकामना

     स्कटनेपाल, नेपाली कलाकार, मोडल तथा निर्देशक कुमुद पन्त पछिल्लो समय सामाजिक सेवामा सक्रिय बन्दै जानु भएको छ । मोडलिङबाट पनि बेलायतमा मजाले टिक्ने हैसियत बनाएका कुमुद अब अन्तर्राष्ट्रिय फिल्ममा सम्झनलायक भूमिकाको ताकमा छन्। र, अहिलेसम्मको अनुभवको आधारमा मेरो सपना पूरा हुनेछ भन्न सक्ने अवस्थामा छु”, कुमुद भन्छन्। रबि … Continue reading पन्तको सहयोग लिस्ट धेरै लामो छ, एकै बर्ष भित्र ४ लाख रुपया सहयोग | आज परेको जन्म दिन बिशेष धेरै धेरै सुभकामना