डरलाग्दो रोग इलाममा भेटियो, बिचरा आमा रुँदारुँदै सकियो अन्तरवार्ता (भिडियो सहित)।

गरिबी अनि पिछडिएको एउटा परिवार जसमा श्रीमानलाई क्यान्सर भएको छ । धेरै दुःखमा रहेको यो परिवार पैसा नभएर उपचार गर्न नपाएर दिनरात छटपटिएर बस्नुपरेको छ । गरिबीका कारण उपचार नपाएर दिनरात रुदै बसेकाे बुवा अनि आमाको कथा सुन्दा खेरि सबैको आखामा आसु आउछ । आफूसँग भएको सबै सम्पत्ति सकिएको अनि उपचारकोलागि कसैसँग सापटी माग्दा नपत्याएको गरिबीकै कारण धेरै दुःख भोग्नुपरेको आमाले रुँदै सुनाइन् ।

आफूसँग भएको सम्पूर्ण सम्पत्ति सकिएको अनि उपचारकालागि भरतपुर क्यान्सर अस्पताल लैजानु परेको छ । यो अवस्थामा पैसाको जरुरत धेरै परेकाले तपाई हामी सम्पूर्ण नेपाली मिलेर एउटा परिवारको खुसी फर्काउन मद्दत गरौं जति सकिन्छ सकेको आर्थिक सहयोग गरौ आर्थिक सहयोग गर्न नसक्ने अवस्थामा रहेकाले भिडियोलाई सियर गरौ र सबै नेपाली माझ पुर्याउन सहयोग गरौ । super online tv काे टिम लिम्बु परिवारको घर सम्म नै पुगेको छ । पुग्दा आमाले रुदैरुदै यस्तो सम्म भन्नुभयो कि सुनेर सबैका आखा रसाए । तलको भिडियोमा हेर्नुहोला अनि सकेको सहयोग गर्दिनु होला ।