बिचरा ! दुबईमा एक युवकको बिजोक अवस्था, म मर्छु भन्दै घरमा फोन आउछ, श्रीमती डाको छोडेर रुँदै मिडियामा (भिडियो सहित)

झापा। भिजिट भिषामा रोजगारीका लागि लगिएका झापामा एक युवाको विजोग भएको छ।झापाकै सूर्य राजवंशीले राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजाररुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर राजवंशीलाई दुबई पठाएका थिए।२ महिना रोजगारी गरेको रकमसमेत कम्पनीबाट नपाएपछि अहिले दुबईमा बेसाहारा बनेका छन्।

बैदेशिक रोजगार गएको ५ महिना वित्दासमेत एजेन्टले काम नमिलाईदिँदा यतिबेला विदेशी भूमीमा अलपत्र परेका छन्।उनलाई स्वदेश फर्काउनब माग गर्दा समेत सूर्य राजवंशीले आलटाल गरेको पीडित परिवारले आरोप लगाएको छ। आखिर सत्य कुरा के हो ? कसरि यस्तो अवस्था आयो त यो परिवारमा ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला।

बाँकी भिडियोमा हेर्नुहोस्