जाडोमा तात्ने औषधी – नर्स काण्ड सार्वजनिक (भिडियो सहित)

एम.आर. क्रेजीको भाग ३ सर्बजनिक भएको छ । भिडियोमा समाजमा चलि आएका भिभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ । सानो सानो कुराहरु जुन तपाईहरुले भुल्दै जानु भएको छ त्यस्ता कुराहरुलाइ लिएर बनाइएको तलको भिडियोले तपाईहरुलाई भरपुर मनोरंजन दिने छ । मनोरन्जनका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो ।

यसमा अभिनय गर्ने कलारहरु तथा प्राबिधीक टोली सबै पुर्वकै हुन् । भिडियोमा ईस्वर दुलाल, सोनिया न्यौपाने, पबित्रा ढुंगान, प्रतिक्षा पोख्रेलको अभिनय रहेको छ । भिडियोलाई विप्लप अधिकारीले छायांकन गरेका हुन् भने सम्पादन तथा निर्देशन दुलालकै रहेको छ । भिडियोमा कलाकारहरुले यो सानो प्रसङघलाई निकैनै कलात्मक तरिकाले प्रस्तुत गगरेका छन् ।

भिडियो ?