भाइरल मेयर र पुण्य गौतमको पर्यो चर्काचर्की, खड्क फागोले पुन्य गौतम को सातो लिए (भिडियो साहित)।

पछिल्लो समय निकै चर्चामा रहेका भाइरल मेयर र पुन्य गौतमको पहिलो पटक भेट भएको छ । पहिलो भेटमै उनीहरु बिच चर्काचर्की परेको छ । पछिल्लो समय निकै विवादमा फसेका भाइरल मेयर खड्ग फागो पुण्यका हरेक प्रश्नमा रिसले भए आगो । सडकमा लाठीचार्ज गरेर एकाएक लगाउन भाइरल बनेका मेयर उर्लाबारी काण्डमा नराम्रोसँग फसे त्यसपछि फेरि स्थानीय एकजना व्यक्तिमाथि कुटपिटको आरोप लागेपछि झनै विवादमा परेका थिए ।

यिनै विषयमा कुरा गर्न पुन्य गौतम लकडाउनको समयमा काठमाडौंदेखि मोरङ उर्लाबारी आएका छन् । उनीहरू बिचको अन्तरवार्ता देखेर सबै डराएका छन् । पुन्यले लिएको अन्तर्वार्तामा पुन्यको हरेक प्रश्न सुनेर मेयर फागो रिसले भए आगो । निकै चर्काचर्की भएको डरलाग्दो अन्तर्वार्तामा अन्त्यमा पुन्यले मेयरलाई यस्तोसम्म भनेपछि मेयरले यस्तोसम्म भने पुन्य नै छक्क परे । मेयरको कुरा सुनेर सबै अचम्ममा परे र सबैले मेयरको तारिफ गरे तलको भिडियोमा हेर्नुहोला ।