नारायण अन्जुलाई जेल हाल्छु भन्दै आए अर्का व्यक्ति, सृजना वाग्लेको गिरोहको थप पर्दाफास (भिडियो सहित)

नारायण अन्जुलाई जेल हाल्छु भन्दै एक व्यक्ति मिडियामा आएका छन् । नारायणले गाडीसंग ठगेको साथै जग्गा पास गरेर पैसा नदिएको भन्दै उक्त व्यक्तीले अब केश लिएर अदालत जाने बताएका छन् । स्याङ्जाका प्रलाद मिडियामा आएर नारायणले आफूलाई बाउन्स चेक दिएकाले अब लकडाउनपछि मुद्धा हालेर जेल पठाउने उद्घोष गरे । पैसा लिएको देखी गाडी बेच्ने सम्मका कुराहरु पर्दाफास गर्दै ढुण्डीराजले नारयणले आफूलाई एक रुपैया कमिसन नदिएको समेत खुलासा गरे । उनीहरुको राम्रो होस् भनेर अदालतमा बयान फेर्नका लागी चार लाख अन्जुले लिएको बताउँलै त्यसपछि कुरा अगाडी नबढाएको समेत बताए । हेनुहोस् यो भिडियो ।