सृजना–नारयण–अन्जु थप पर्दाफास, चितवन पुग्यो हाम्रो टिम, चितवनमा छताछुल्ला सृजना–अन्जुको रामकाहानी (भिडियो)

पछिल्लो समय ठगी, यौ-न हिंसा, आरोप प्रत्यारोपको बिषयले सामाजिक संजालमा चर्चा बढेको छ । पोखराका नारायण पौडेल र उनकी श्रीमती अन्जु पौडेल महिला अधिकारकर्मी भनिएकी सृजना वाग्लेसंगको सम्पर्कमा बिभिन्न व्यक्तिहरुलाई फसाएको बिभिन्न व्यक्तिहरुले आरोप लगाएका छन् । बिजयदीप गैरेल करिब ६ लाख पर्ने जग्गा ३२ लाख भन्दै अझै पनि पैसा मागेको उनीमाथी आरोप छ । चितवनको माडीमा उनले २ कठ्ठाको ३२ लाख भन्दै अझै पैसा मागेको बुझिएको छ । बिजयले १६ लाख दिईसकेको बताउँछन् । उनले श्रीमती प्रयोग गरेर आफैले अश्लिल सन्देश पठाएर अरुसंग बार्गेनिङ गरेको पीडितहरुले बताएका छन् । पैसाको लागी उनले श्रीमतीलाई गलत ढंगले प्रयोग गरेको समेत महिला अधिकारी कर्मीहरुले बताउँदै आएका छन् । जग्गाको बास्तबिक कुरा पत्ता लगाउन हामी पोखरा देखी चितवन पुग्यौ । चितवनमा झन उनको बारेमा खुलासा भएको छ । हेर्नुहोस यो भिडियो..