नारायण पौडेलको गोप्य कर्तुतको भयो पर्दाफास (भिडियो सहित)

एकपछि अर्को विवादमा फसेका नारायण पौडेलले लाखौ ठगेको भन्दै पीडित मिडियामा आएपछि झनै विवादमा फसेका छन् । एउटा घटना सेलाउन नपाउँदै फेरि अर्को घटनामा मुछिएका नारायण पौडेलले 19 लाख ठगेको भन्दै एक महिला मिडियामा आएकि थिइन । उनीसँगै अन्य दुईजना पिडित मिडियामा आएका थिए ।

फेरि आफ्नै श्रीमतीलाई अर्काको मोबाइल मागेर अश्लील म्यासेज गरेर मुद्दा लगाई जेलमा हालेको भन्दै आफ्ना श्रीमानलाई फसाएको भन्दै एक पीडित महिला यस्तो सम्म सुनाइन कि सुनेर सबै छक्क परे । उनीसँगै अर्का एक युवालाई नारायण पौडेल कि श्रीमतीले आफैंले आफ्ना कपडा च्याती स्तन कोतारेर बलात्कारको आरोप लगाई १३ लाख लिएर कुरो मिलाउनुपर्छ भनेपछि सबै कर्तुत एकपछि अर्को गर्दै बाहिरिएका छन । यस घटनामा पछिल्लो समय किशोर खतिवडा र लक्ष्मी गदालको विषयमा विवादमा आएकी सिर्जना वाग्ले समेत मुछिएकी छिन । नारायण पौडेल र सृजना वाग्ले एकै समूहमा रहेको र उक्त समूहले यस्तोसम्म गरेको पीडितहरुले एकैसाथ मिडियामा आएर सुनाएका थिए । अन्तत: आज दिदी मीडियामा आएर भित्री गोप्य रहस्यको पर्दाफास गरेकी छिन । आक्रोशित बनेकी दिदिले नारायण पौडेल र उनकि श्रीमतीलाई कडा चेतावनी दिएकी छिन । बल्ल खुल्यो डरलाग्दो भित्री रहस्य र नालीबेली तलको भिडियोमा हेर्नुहोला हेर्नै नसकिने म्यासेज र मुद्दा मिलाउन लाखौंको बार्गेनिङ यसरी गरेको रहेछ |