पोखरामा खानेपानी बोकेर गुड्ने ट्यांकर उडेपछि यस्तो भयो (हेर्नुहोस भिडियोमा)

पोखराको शान्तीनगर चोकमा पानी बोक्ने ट्याङ्कर दुर्घटना भएको छ । खाली सडकमा स्पी’डमा सवारी चलाएपछि दुर्घटना भएको प्रत्यक्षदर्शी बताउँछन् । लेकसाइडबाट जिरो किमितर्फ आउने क्रममा बेलुकी साढे ६ बजेको समयमा ग १ ख २२५० नम्बरको विन्दावासिनी सिटी वाटर सप्लायर्सको सो ट्यांकर सडक बीचको अग्लो पक्की डिभाइडर माथि चढ्न पुगेको हो । तीब्र गतिका साथ खाली सडकमा गुडेका मोटरसाइकललाई पनि ओभरटेक गरी गुडाएको पसिसि टिभीमा देख्न सकिन्छ । पोखरामा बैशाख २१ गते देखि लकडाउन सुरु भएको छ। लकडाउनको बेलामा अति आ’वश्यक सवारी साधनलाई चलाउन पाउने अनु’मती कास्की प्रशासनले दिएको छ । हेर्नुहोस् यो भिडियो |