सृजना वाग्ले समाजसेवी भन्दै नारायण उफ्रिए, अपिल त्रिपाठीले भेटे अन्जु र नारायणलाई (भिडियो सहित)

केही दिन अघि मात्र अपिल त्रिपाठीले गण्डकी छड्केमा कार्यक्रम प्रशारण नगरेको गुनासो पोखेका नारायण पौडेलको राम कहानी अपिल त्रिपाठीले प्रशारण गरेका छन् । ठगी मुद्धा, श्रीमती प्रयोग गरि यौन हिंसा, अश्लिल म्यासेज जस्ता कहानीमा उनी लागायत धेरै जनाको नाम जोडिएको छ । सृजना वाग्ले जो महिला अधिकार कर्मी भनेर चिनिएकी थिईन उनको हर्कद पनि सबै सामु छताछुल्ल हुँदा नारायण र बिजयदीप गैरेको फोन सम्बाद बाहिरीएको छ भने नारायणले अदालतमा बयान फेर्न भन्दै चार लाख मागेको भिडियो समेत बाहिरीएको छ । सबै प्रमाण सहित पुरा नालिबेली गण्डकी छड्के मार्फत अपिल त्रिपाठीले खुलाएका छन् । हर्नुहोस् यो भडियो ।