गायक बिमल खड्का र धुर्ब न्यौपाने को लोक गित देव लक्ष्मी सार्वजनिक भिडियो सहित

काठमाडौँ : गायक बिमल खड्का र धुर्ब न्यौपाने को वियोगान्त कथा बोकेको बास्तविक घटना मा आधारित् लोक गित देव लक्ष्मी डि ए आर मुभीज एंड फिल्म्स ई प्रा.लि. को आफिसिल च्यानल मार्फत सार्वजनिक भएको छ । गायक बिमल खड्का नेपाली सेना मा कार्यारत् छन् उनको खाली समयको साथि बनेको लोक गित संगीत लाइ उनि आफ्नो अर्को परिचय बनाउन चाहने बताएका छन् यस गित पछि निरन्तर अन्य गित हरु पनि बजारमा लेराउने तयारी रहेको पनि जनाए।

लय शब्द धुर्ब न्यौपाने को रहेका गितमा स्वर बिमल खड्का र धुर्ब न्यौपाने दुवै को रहेको छ, साजन पराजुली को निर्देशनमा बनेको भिडियो मा बिमल खड्का स्वयं को अभिनय रहेको छ र मोडल सपना खड्का ले साथ दिएकी छन,े छायांकन मधुर बस्नेत, सम्पादन कृष्ण गौतम को रहेको छ, भने गित को अडियो रेकर्ड एक्शन स्टुडियो नेपाल अनामनगर मा भएको हो, गित को संगीत निर्देशन प्रभावन जे को रहेको छ । भिडियो को लिंक

यो पनि पढनुहोस
इन्द्रेणीकि गायिका खिमा रोक्का मगरले सुटुक्क बिबाह गरेकी छिन।लामो समय देखि प्रेममा रहेकी खिमाले सुटुक्क निषेधाज्ञाकै समयमा बिहे गरेकी छिन।सागर मगर संग उनले आफ्नो बैबाहिक जीवन सुरु गरेकी हुन्।बाग्लुङमा जन्मिएकी खिमा सोलुखुम्बुमा बाबा आमा संग बस्दै आएकी थिइन।खिमाले नेपाल मगर संघ जापानका महासचिब सागर मगर संग बिहे गरेकी हुन्।सागर दाङ जिल्लाका हुन्।

उनि इन्द्रणीकि एक सक्रिय सदस्य हुन् भने अहिले पनि इन्द्रेणीमा उनको निकै उर्जा दिने दोहोरीहरु आउने गर्दछ।केहि समय युके समेत बसेकी खिमा बिभिन्न स्टेज कार्यक्रमहरुमा देश भर पुगेकी छिन।उनि सबै संग मिल्ने सोजी गायिकाको रुपमा आम दर्शकले हेर्ने गर्दछन।

खिमा नेपाली लोक दोहोरी क्षेत्रमा समेत सफल गायिकाको रुपमा चिनिदै आएकी गायिका हुन्।उनि र सागर बीचको गहिरो प्रेम बैबाहिक जीवनमा बाधिएपछि सबैको शुभाकामनाको उहिरो लाग्न थालेको छ भने खिमाले पनि आफुलाई शुभकामना दिनेलाई धन्यवाद दिएकी छिन।

एता इन्द्रेणीका संचालक कृष्ण कंडेलले पनि खिमा रोक्कालाई शुभकामना दिएका छन भने ब्यबस्थापक प्रतिमा कंडेलले पनि आफु आउन नपाएको भन्दै टाढा बाटनै बैबाहिक जीवनको शुभकामना दिएका छन।इन्द्रेणी टिम यतिबेला झापामा पुगेको छ।