२ बर्षको बच्चा चोर्दा चोर्दै देख्ने दिदि मिडियामा, चोरको बोरा भित्र डरलाग्दो औषधि, यसरी समात्न सफल भए (भिडियो सहित)

 

झापामा नसोचेको घटना घटेको छ । झापामा एउटा बालक जो दुई वर्षको बालक भारतीय नौ जनाको समूह जसमा एकजनाले बोरामा हाल्दै गरेको भेटिएको छ । सबैजना गाउँलेहरु मिलेर त्यो चोरलाई भेटेर समातेर रामधुलाइ गरेका छन् सबै छक्क पर्ने यो घटना यो लगाउनको समयमा झापामा घटेको हो । भारतको सिमाना नजिकै रहेको भद्रपुरको एउटा गाउँमा भारतीय केही व्यक्तिहरु गाउँमा छिरेर २ वर्षिय बालकलाई बोरामा हाल्दै गरेको घरकी हजुरआमाले देखेपछि उनलाई कुटपिट गर्न थालेकी थिइन ।

त्यसको केही समय बित्न नपाउँदै गाउँलेहरु सबै भेला भएर त्यो बच्चा चोरलाई समातेर प्रहरीलाई जिम्मा लगाएका छन । गाडीमा बस्न निकै अटेर गरेपछि प्रहरीले जबर्जस्ती गाडीमा हुलेर लगेको थियो । प्रहरीको अनुसन्धानपछि यो खुल्न आएको छ कि जम्मा 9 जनाको समूह झापा भरि अरु 8 जना छरिएर बच्चा चोरी गर्ने योजना गरेको पक्राउ पर्ने भारतीय व्यक्तिले जनाएका छन ।

केही पत्रकारहरूको टोली आज घटनास्थलमै पुगेर स्थलगत रिपोर्टिङ गरेको छ । घटनास्थलमा पुग्दा सुरुमा बच्चालाई बोरामा हाल्दै गर्दा देख्ने दिदी पहिलोपटक मिडियामा आएकी छिन् दिदीले सुरुदेखि को सम्पूर्ण नालीबेली यसरी बताइन् कि सुनेर सबै छक्क परे । बच्चालाई बोरामा हाल्दै गर्दा चोरलाई समात्ने र रामधुलाई हान्ने साहसी आमा जसको कुरा सुन्दा सबै चकित परे । बच्चा चोरलाई सोधपुछ गर्दा चोरले यस्तो सम्म सुनाएको रहेछ तलको भिडियो हेर्नुहोला तपाई छक्क पर्नुहुनेछ |