गायक बिमल खड्का र धुर्ब न्यौपाने को लोक गित देव लक्ष्मी सार्वजनिक भिडियो सहित

काठमाडौँ
गायक बिमल खड्का र धुर्ब न्यौपाने को वियोगान्त कथा बोकेको बास्तविक घटना मा आधारित् लोक गित देव लक्ष्मी डि ए आर मुभीज एंड फिल्म्स ई प्रा.लि. को आपिÞmसिल च्यानल मार्फत सार्वजनिक भएको छ ।
गायक बिमल खड्का नेपाली सेना मा कार्यारत् छन् उनको खाली समयको साथि बनेको लोक गित संगीत लाइ उनि आफ्नो अर्को परिचय बनाउन चाहने बताएका छन् यस गित पछि निरन्तर अन्य गित हरु पनि बजारमा लेराउने तयारी रहेको पनि जनाए।

लय शब्द धुर्ब न्यौपाने को रहेका गितमा स्वर बिमल खड्का र धुर्ब न्यौपाने दुवै को रहेको छ, साजन पराजुली को निर्देशनमा बनेको भिडियो मा बिमल खड्का स्वयं को अभिनय रहेको छ र मोडल सपना खड्का ले साथ दिएकी छन,े छायांकन मधुर बस्नेत, सम्पादन कृष्ण गौतम को रहेको छ, भने गित को अडियो रेकर्ड एक्शन स्टुडियो नेपाल अनामनगर मा भएको हो, गित को संगीत निर्देशन प्रभावन जे को रहेको छ ।
भिडियो को लिंक