जेठाजुले बुहारीलाई छोरा जन्माईदिन्छु भन्दै पेट बोकाएर फरार, बुहारीले डाको छोडेर रुँ,दै सुनाइन गोप्य रहस्य (भिडियो सहित)

झापा । सुन्दा अ’चम्म ला’ग्दो घट’ना अहिले घटेको छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फिर्ता गरेका छन् । श्रीमान विदेशमा हुँदा एकै गाउको युवक संग उनि भागेकी थिइन । अहिले ति पिडित युवतीलाई भ’गाउने कान्छा श्रीमा’नले छोडेर फ’रार भएप’छी उनको बि’चल्ली भएको हो । बिष्णु ताजपुरिया नाम गरेका युवकले बिभिन्न प्रलोभन दे’खाएर मलाई बिहे गर्छु भन्दै फकाएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाले भगा’एको ७ दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छोडी दिएको तर पुर्ब श्रीमान र गाउलेहरुले त्यहाँ बस्न नदिएपछि उनि बिच’ल्ली परेकी हुन् । अहिले बिष्णु ताजपुरिया फरार रहेको र सम्पर्क बिहिन भएको उनले बताएकी छिन । बिष्णु ताजपुरियाका २ ज’ना छो’राछोरी र श्री’मान विदेश हुँदा भाग्ने युवती बोधिका ताजपुरियाका पनि २ जना साना छोराछोरी छन् । अहिले ति सा’ना नानीहरुको बि’जोक भएको छ।