अमेरिकन कुहिरे जस्तै देखिने चकित पार्ने जादुमय स्वर भएका प्रतिभा, इन्द्रेणी जाने ठुलो रहर हेर्नुहोस

काठमाडौ । हामी नेपालीको बानी छ कि कोही पाहुना र नेपाली भाषामा कुहीरो देख्यो भने मज्जाले बसेर हेर्ने र उस“ग कुरा पनि गर्न मन पराउछन नोपलीहरु । आज हामी यस्तै ब्यतिmस“ग परिचित गराउदैैछौ, जस्को शरीरको बनावट र हेराई अर्कै तर उनी हुन रियल नेपाली । बैतडी जिल्ला पुर्चौनी नगरपालिकाका दिपक सिंग्रौला, जस्को स्वरमा कोकिल कण्ठ छरिएको छ ।

जस्ता गित पनि यति मज्जाले गाईदने दिपकलाई जो कोहीले देख्छ सबैले बिदेशी र अमेरिकन नागरिक भनेर सुरुमै अंग्रेजी बोल्छन र बिस्तारै चिन्दै गएपछि ए यो त नेपाली पो रहेछ भनेर हास्छन र जिस्काउछन पनि भन्छन दिपक ।सधै जसो गितमा झुम्मीरहने गित गाउन रहर गर्ने दिपक एकदमै समुधुर स्वर लिएर जन्मेका छन भन्दा पनि फरक नपर्ला ।

हामी पनि सुरुसुरुमा त झुक्कीइयो कि यिनी साच्चैका नेपाली हुन कि हैनन भनेर तर बिस्तारै बुझदै जादा रहेछन पनि र नेपाली पनि मज्जाले बोल्दा रहेछन । यिनलाई प्रायले व्हाइट ब्वाई भनेर पनि चिन्दछन र मन मिले अमेरिकन केटी पनि बिहे गर्छु भन्दै हसाए । र्याप गित पनि यस्तो मज्जाले गाउछन दिपक हेर्नुहोस —