रातारात भाईरल , रमेश प्रसाईले गाएकाे मैथिली भाषाको भाषाको गीत यस्ताे बन्याे (भिडियो हेर्नुस)

सुनसरीको इनरुवामा सम्पूर्ण भाषा,संस्कृति र धर्मको उत्थान गर्ने हिसाबले झोटन मेहताको नेतृत्वमा बहुसँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । -भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहाेस्-

जुन कार्यक्रम विभिन्न हिसाबले बहुसांस्कृतिक क्षेत्रमा कार्यरत कलाकर्मी,राजनीतिज्ञ,पत्रकार तथा बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो। “यो एउटा हिमाल,पहाड र तराईलाई जोड्ने राष्ट्रिय अभियान हो यसमा हामी कोही पनि सानो या ठूलो छैनौं । -भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहाेस्-

तराईमा हुने संस्कृति मनाउन पहाडकाहरू पनि जानुपर्ने छ,पहाडमा मनाइने संस्कृतिहरूमा तराईबाट पनि जानुपर्ने छ। त्यसैले म ज्यादै खुसी छु,”झोटन मेहताले भन्नुभयो।

साथै उहाँले तराईको कार्यक्रममा आफूले थुप्रै पहाडी,हिमाली प्रदेशबाट दाजुभाइहरूलाई निमन्त्रणा गर्दा पहाड तथा हिमालमा मनाइने ल्होसार जस्ता पर्वहरूमा आफूलाई निमन्त्रणा नगर्दा दु’ख लागेको पनि गुनासो मेहताले गर्नुभयो । बाँकी भिडियोमा हेर्नसक्नुहुनेछ:-