माइती गाउँमा पुरै आतंक मच्चियो, सबैले आक्रोशित हुँदै ज्वाइले ह, त्या गरे भन्दै देखाए नसोचेको यस्तो प्रमाण, खुल्यो डरलाग्दो भित्री रहस्य (भिडियो सहित)

इलाम माइ नगरपालिका वडा न २ मा एउटा रहस्यमय घटना घटेको छ ।आफ्नो श्रीमती अर्कै केटा संग बोलेको श्रीमानले देखेपछि उनीहरु बीचमा सामान्य घर झगडा भयो । श्रीमतीलाई श्रीमानले बिबाह भएको ४ दिनमा अर्कै केटा संग रंगेह्हत देखेको आरोप लगाएका थिए । रंगेहात भेटिसकेपछि उनले श्रीमतीको मायाले फेरी आफुले स्वीकारेर अहिले ४ बर्षको छोरा पनि छ । अर्कै केटा संग फोनमा बोलेको देखेपछि उनले श्रीमतीलाई २ झापड लगाएको बताएका थिए । सोहि दिन बेलुका ७ बजे श्रीमती झुन्डिरहेको अवस्थामा श्रीमानले देखेपछि अस्पताल लाग्ने क्रममा उनको मृत्यु भएको बताएका थिए । आज सुपर अनलाइन टिभी टिम सोनिको माइतीघर पुगेर माइती पक्षलाई पहिलोपटक मिडियामा ल्याएको छ ।

घरमा रुवाबासी चलेको अवस्थामा सत्य कुरा यस्तो रहेको भन्दै माइतीले सुरुदेखिको सम्पुर्ण नालीबेली यसरी सुनाए सुपर अनलाइन टिभीमा हेर्नुहोला । उनिहरुको कुरा सुनेर सबै चकित बने । सबैको आँखा रसायो । माइती गाउँमा पुरै आतंक मच्चियो । सबैले आक्रोशित हुँदै ज्वाइले ह,त्या गरे भन्दै देखाए नसोचेको यस्तो प्रमाण सबै चकित बने । खुल्यो डरलाग्दो भित्री रहस्य तलको भिडियोमा हेर्नुहोला होस उड्नेछ ।