२ दिनदेखि गुफामा अडकिएका युवाको यसरि गरियो उद्दार, नेपाली सेनाले यस्तो हालतमा निकाल्यो हेर्नुहोस लाइभ भिडियो

इलाम । अहिले पछिल्लो केही समयदेखि सामाजिक सन्जालमा एउटा भिडियो अत्यधिक भाईरल भईरहेको छ आज त्यही भिडियोको बारेमा कुरा गर्दैछौ । इलामबाट फेस्बुकमा राखिएको उतm भिडियो अहिले प्रशं्रसनिय काम र सेना र प्रहरीको काम अनि त्यहाका गाउले र स्थानियको काम र सहयोगले एक युवाको ज्यान बचेको छ । कुरा हो इलाममा एक जना युवा २ दिनदेखि गुफामा अडकिएर बसेको जुन खबर थाहा पाएपछि प्रहरी, सेना र स्थानियले यसरी उदार गरेका छन ।

उतm युवा निस्किदा लगभग आधा अचेत अवस्थामा थिए, जुन भिडियो सामाजिक सन्जालमा राखेपछि एकदमै भाईरल भईरहेको छ । सटेन्द्र जबेगु नामको फेस्बुक एकाउन्टमा राखेको भिडियो उनी आफैले खिचेका हुन । र हामी त्यहा खटिएका नेपाली सेनाबाट निवृत टंक श्रेष्ठ, स्थानिय भाईहरु र नेपाल प्रहरी सबैलाई एकमष्ठ धन्यबाद र सलाम गर्न चाहन्छौ, हेरौ भिडियो |