सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रिमण्डल, हाम्रो धरहराका सहयोगदाता तथा अन्य निर्माण पक्षप्रति हार्दिक आभार !

रबिन्द्र समिर,
सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रिमण्डल, हाम्रो धरहराका सहयोगदाता तथा अन्य निर्माण पक्षप्रति हार्दिक आभार !
धरहरा एउटा टावर मात्र हैन, यो हाम्रो शिरको प्रतिक हो | आजको बिशेष दिनले भनेको छ – हामी जुनसुकै परिस्थितिमा पनि उठ्न सक्छौं |

फोटो : अज्यालो अनलाइन