नायक किशोर खतिवडा र लक्ष्मीको बिबादको भित्रि रहस्य बल्ल खुल्यो, दिदीले आक्रोशित हुँदै बताईन नालीबेली (भिडियो सहित)

काठमाडौँ । नायक किशोर खतिवडा र लक्ष्मी गदालको भिडियोले यति बेला सामाजिक सजाल तातेको । ३ बर्ष एउटै कोठा बसेर किसोर खतिवडाले बारबार पिट्ने समेत गरेको भिडियो सार्वजनिक भइसकेको छ । केहि दिन अघि मिडियामा आएर अब मिल्ने भनेर भिडियो बनाइसके पछि पनि झनै बिवाद चर्किएको छ ।

बेहुली बनेर लक्ष्मीलाई रोइकराई गरेको भद्रकाली मन्दिरमा भेटेका छौ । सबै कुरा बुझ्दा खेरी उनी किशोर रको भनाइ अनुसार मन्दिर गएकी हुन तर किसोरले नत फोन उठाए न त आए उनी । लक्ष्मीको सिँउदो भर्ने सपना अपुरै रह्यो यति मात्र काहा होर पेटमा बच्चा हुर्किदै अर्को तिर । सम्मपुर्ण न्यायलयमा निबेदन पेश गरि सकेको पनि बताएकी छिन् लक्ष्मीले । यसको परिणाम भोली दिनमा हेर्न बाकी नै छ । एक जना दिदीले दुबैलाई कडा जबाफ दिएकी छिन ।