सचिन परियारकी छिमेकी दिदिको तेजेन्द्रलाइ कडा जवाफ, तेजेन्द्रले पैसा सक्यो भबिष्य पनि बिगारिदियो भन्दै यस्तो रहस्य खोलिन हेर्नुहोस

काठमाडौं । धेरै पछि सचिन परियारलाइ हुर्काएर स्याहार सुसार गरेकी र जन्मदिने आमाकी साथी चर्चित गायिका निशा श्रीसले आज मिडियामा आएर सत्य तथ्य खोलेकी छिन | केहि समय अगाडीबाट निकै नै भाईरल बनेका सचिन परियारका बुवा तेजेन्द्र परियार बिबादमा तानिएका छन् । सचिन परियार कि आमा घरमा हुदा हुदै पनि तेजेन्द्र परियारले अर्को श्रीमती ल्याएका रहेछन । सचिन परियार भाईरल हुदै गर्दा सचिन परियार कि आमा छोराको न्यास्रो लाग्यो,भेट्न पाउनु पर्छ भनेर मिडियामा आएपछी झन् चर्को बिबादमा आएका हुन् ।

तेजेन्द्र परियारका बुबा बिबादमा आईरहदा तेजेन्द्र परियारको दोश्रो श्रीमती मिडियामा आएकी छन् । एक बच्चा सहित् घरबाट काठमाडौं भेट्न आएको तेजेन्द्र परियारकी श्रीमतीले घर भित्रको आन्तरिक कुरा बाहिर ल्याएकी छन् । दुई जना श्रीमती हुदाहुदै पनि फेरी तेजेन्द्र परियारले अर्को श्रीमती ल्याउने हल्ला पनि खुले आम बोलेका बेला एक पछी अर्को गोप्या कुरा बाहिरिन थालेको छ ।काठमाडौंको होटलमा बसेका परियारकि श्रीमती घरबाट आएपछि तेजेन्द्र परियार बेलैमा घर न आएको र राति अबेर ३\४ बजेसम्म घर नआउनेसम्मका कुरा बाहिर ल्याएकी छन् ।

हेर्नुस छिमेकी दिदि निशा श्रीसको तेजेन्द्र परियारलाई कडा च्यालेन्ज –