जेठाजु बुहारी काण्ड: भाइको श्रीमती दाजुले रातारात भगाइदिए,प्रहरीले दुबैलाइ समातेपछि भाइ खुसीले गदगद (भिडियो सहित)

झापा । ह’रेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह त्या कहिले आ त्म ह त्या कहिले चोरी त कहिले लुटपाट । संकटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसो’चेको घ’टना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बना’उदै आएको छ । झा’पामा फेरि अर्को सोच्नै नसकिने घिनलाग्दो घ’टना घटेको छ । श्रीमान १५ दिन कतै काम गर्न जादा एक परिवारमा जेठाजुले बुहारी भगाएका छन्।

धर्म चाहार नाम गरेका पिडित युवा मिडियामा आएर आफ्नो श्रीमती दाइले भगाएको भन्दै आफ्नो गुनासो पोखेका छन् । बलात्कार गरेको आरोपमा ८ बर्ष जेल बसे’र आए’का माइला दाजुले आफ्नी श्रीमती लिएर १ महिना अगाडी बाट बेपत्ता भएको जनाएका छन् । उनले प्रहरी कार्यालयमा उजुरी दिए’का थिए । अहिले भर्खरै जेठाजु बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।