बिचरा ! सचिन परियारको दिदि रुँ,दै मिडियामा, भाइलाइ अन्याय भयो भन्दै खुल्यो नसोचेको रहस्य, अब के होला ?(भिडियो सहित)

सामाजिक सं’जाल मा भाइरल भएका सचिन परियार को खोजि गर्दै उनकी आमा मिडिया मा आएकी छिन्। घरमा श्रीमती हुदा हुदै पनि सचिन को बुबा तेजेन्द्र परियार ले अर्को बिहे गरेका हुन्। तेजेन्द्र ले अर्को बिबाह गरे पछि घर मा मन मु’टाब हुन् थाल्यो।सचिनको आमा छोरा छोरि लगेर छु’ट्टै बासिन। त्यस पछि सचिन को बुबा ले मेरी कान्छी श्रीमती ले छोरा छोरि पाल्छे त घर बाट निस्केर जा। मलाई तेरो केहि म’तलब छैन भने पछि पहिलो श्रीमती छुट्टै बस्न थालिन। उमेर ९ वर्ष। निर्दोष स्व’भाव। हँसिलो अनुहार।

तेजेन्द्र कि कान्छी श्रीमतीलाई पनि केहि नभनी गाऊ हिड्ने फोन अफ गर्ने भनि यहि कुरा मा श्रीमान श्रीमती बिच मन मु’टाब भएको छ। श्रीमान तेजेन्द्र ले भने तलाई म मन परेन भने जा मैले अर्की लाई पनि यहि भनेको भएर उ पनि गई त पनि जा भनेका छन्। यस्ता संग पनि के बस्नु मेरो जाने ठाउ देखाईदिनु म अहिले नै जान्छु। मेरा सन्तान म आफै पाल्छु त जहिले नै नि’स्किहाल भने पछि कान्छी श्रीमती ले यस्ता रातभरी र’न्डी’बाजी गर्ने हिड्ने अहिले ठु’ला कुरा गर्ने भनेर भनेकी छिन् । अहिले एक जना बहिनीले सचिनको बारेमा रुदै आफ्ना कुरा राखेकी हुन् ।