शनिबार जन्मेका मानिसको भाग्य र स्वभाव कस्तो हुन्छ , हेर्नुहोस् ?

आदित्य प्रथमं नाम द्वितीयं तु दिवाकरः । तृतीयं भाष्करः प्रोक्तं चतुर्थं तु प्रभाकरः ।। पञ्चमं तु सहस्रांशु षष्ठं त्रैलोक्यलोचनः ।

सप्तमं हरिदश्वश्च अष्टमं च विभावसुः ।। नवमं दिवाकरः प्रोक्तो दशमं द्वादशात्मकः । एकादशं त्रयोमूर्तिः द्वादशं सूर्य एव च ।।

मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्यनिर्धारण गर्ने गर्दछ । कुनबालककुनबार र समयमाजन्मेका हुन, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन ।

त्यसैले कुनबार जन्मेका मानिसहरु कस्ता हुन्छन र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ ।

पुरा भिडियो हेर्नुहोस् :