श्रीमती विदेश पठाएर नेपालमा मोजमस्ती, नगद ३ लाख लिएर श्रीमान अर्काकी बुढीसंग फरार, रुदै आइन श्रीमती आफ्नै छोरालाई मार्न यतिसम्म हेर्नुहोस

काठमाडौ । पछिल्लो समय दिन प्रतिदिन नेपालमा अनौठा घटनाहरु र कतिपय त दर्दनाक र पिडादायी घटनाहरु घटिरहेका छन । अलिे पनि नया बर्षको सुरुवातस“गै त्यही पुराना घटना जस्तै श्रीमान अर्काकी श्रीमती लिएर फरार भएको घटना आएको छ । सु्स्मिता लामा नामकी यि युवती ३ बर्षसम्म बिदेश बसिन यता छोरा र श्रीमानको भबिष्य राम्रो हुन्छ कि भनेर तर यता आउदा न त छोरा साथमा न त श्रीमाननै, पटक पटक आफनै श्रीमानलाई अर्काकी श्रीमतीस“ग रंगेहात पनि भेटाईन तर चुपचाप लागेर बसिन ।

अहिले जब श्रीमानले नगद ३ लाख र सम्पति लिएर र आफूलाई बैंक लोनमा पारेर अलपत्र पारे तब उनी न्याय र श्रमिानलाई खोजिदिन आग्रह गर्दै मिडियासामुआएकी छिन । धेरै पटक प्रहरीकोमा सम्म पुुग्दा पनि न्याय नपाएपछि सुस्मिता न्या पाउने र आफनो छारा आफैस“ग फिताए आउछ कि भनेर गुहार मागेकी छिन । लेबर काम गरेर अहिले जिबिका चलाईरहेकी सुुस्मिता आफूलाई छोरा मात्र चाहेको भन्दै डाको छाडेर रोएकी छिन, हेर्नुस —